global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ठगी आरोपमा ऋचा र शंकर घिमिरेविरुद्ध उजुरी

ठगी आरोपमा ऋचा र शंकर घिमिरेविरुद्ध उजुरी

ठगी आरोपमा ऋचा र शंकर घिमिरेविरुद्ध उजुरी

फिल्म ‘तेल भिसा’को प्रदर्शनको तयारीमा रहेका फिल्मकर्मी जोडी ऋचा घिमिरे र उनका पति शंकर घिमिरेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

अमेरिका पठाइदिने प्रलोभनमा पारेर एक व्यक्तिबाट १ करोड २२ लाख रुपैयाँ लिएर ठगी गरेको उनीहरुमाथि आरोप छ ।

काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा ती व्यक्तिले बुधबार जाहेरी दिएका हुन् । तर उजुरी दिने व्यक्तिको विषयमा भने प्रहरीले केही खुलाएको छैन ।

 

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु