global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टड उडान गर्ने

चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टड उडान गर्ने

चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टड उडान गर्ने

चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टड उडान गर्दैछ। पर्यटन खेलकुद सम्बन्धी कार्यक्रममा चिनियाँ अधिकारीको सहभागिताका लागि सिचुवान एयरलाइन्सले चाटर्ड उडान गर्न लागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विहान ८ः५५ मा कुनमिङबाट पोखरा ल्यान्ड गर्ने तालिका रहेको छ। ल्यान्ड गरेको डेढ घण्टामै पोखरामा कुनमिङ अन्तर्राष्टिय विमानस्थल फर्कने उडान तालिका स्वीकृत गरेको छ।

 

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु