गृहपृष्ठ म्यानमारका संस्कृतिमन्त्री युटिनद्वारा लुम्बिनी भ्रमण
म्यानमारका संस्कृतिमन्त्री युटिनद्वारा लुम्बिनी भ्रमण
म्यानमार सरकारका धार्मिक मामिला तथा संस्कृति मन्त्री युटिन ओलुयिनले बुधबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।
मन्त्री युटिनलाई लुम्बिनी विकास कोषका वरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका विकास लामाले स्वागत गरेका हुन् ।
प्रकाशित समय : १०:४९ बजे