गृहपृष्ठ तिहारमा पेट्रोलियम पदार्थको बिक्रीवितरण नरोकिने, यी १३ स्थानबाट हुनेछ ‘सप्लाई’

तिहारमा पेट्रोलियम पदार्थको बिक्रीवितरण नरोकिने, यी १३ स्थानबाट हुनेछ ‘सप्लाई’

तिहारमा पेट्रोलियम पदार्थको बिक्रीवितरण नरोकिने, यी १३ स्थानबाट हुनेछ ‘सप्लाई’

नेपाल आयल निगमले तिहारको विदामा समेत
पेट्रोलिय पदार्थको बिक्रीवितरण नरोक्ने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाडकारुपमा रहेको पेट्रोलियम पदार्थको बिक्री नरोक्ने निर्णय निगमले जानकारी गराएको हो ।

देशभर छरिएर रहेका विभिन्न कार्यालयमध्ये प्रादेशीकसहित १३ स्थानाबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्ने छ । कोशी प्रदेशमा विराटनगरबाट, मधेशमा अमलेखञ्ज, बागमतीबाट थानकोट, गण्डकीबाट पोखरामा बिक्रीवितरण हुने निगमले जानकारी दिएको छ ।

लुम्बिनीमा भैरहवा, कर्णालीमा सुर्खेत, सदुरपश्चिममा धनगढी लगायतका स्थानबाट बिक्री ह’ने बताइएको छ । यस्तै, नेपालगञ्ज र दाङ तथा विरगञ्ज, चारआली र दिपायलबाट समेत पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्ने निगमले जानकारी दिएको छ ।

प्रकाशित समय : ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु