global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको कमब्याक, अमिशाले गरिन् गोल

नेपालको कमब्याक, अमिशाले गरिन् गोल

नेपालको कमब्याक, अमिशाले गरिन् गोल

नेपालले बंगलादेशविरुद्ध कमब्याक गरेको छ ।

बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको हो ।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।

 

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु