गृहपृष्ठ तिहारको उपलक्षमा सानिमा बैंकद्धारा बिगमार्टमा छुटको व्यवस्था
तिहारको उपलक्षमा सानिमा बैंकद्धारा बिगमार्टमा छुटको व्यवस्था
सानिमा बैंकले आफ्नाग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहनगर्न बिगमार्ट (मेगामार्ट प्रा.लि.) संग छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानीगर्दा १०प्रतिशत वा . २०० सम्मछुट प्राप्तगर्न सक्नेछन् । यो अफर कार्तिक १५ देखि कार्तिक १८, २०८१ सम्मलागु रहनेछ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथाअफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहनगर्दै आएको छ ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।
प्रकाशित समय : १५:३२ बजे