global ime bank Long Banner Ad

गृहपृष्ठ बालुवाटारबाट पक्राउ परेका रास्वपाका कार्यकर्ता रिहा

बालुवाटारबाट पक्राउ परेका रास्वपाका कार्यकर्ता रिहा

बालुवाटारबाट पक्राउ परेका रास्वपाका कार्यकर्ता रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।

मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका चार दर्जन नेता तथा कार्यकर्ता रिहा भएका हुन् ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गरिएको विरोधमा मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आजको प्रदर्शन सकिए लगत्तै रिहा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु