गृहपृष्ठ गृहले गर्‍यो रुबी खानसँग तीन बुँदे सहमति

गृहले गर्‍यो रुबी खानसँग तीन बुँदे सहमति

गृहले गर्‍यो रुबी खानसँग तीन बुँदे सहमति

निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलन गरिरहेका रुबी खानको टोलीसँग सरकारले तीन बुँदे सहमति गरेको छ।

माइतीघर मण्डलस्थित प्रदर्शनस्थलमा मंगलवार साँझ भएको वार्ता सहमतिमा टुंगिएको हो।

सहमतिपत्रमा मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षका तर्फबाट रुबी खानले हस्ताक्षर गरेका छन्। उक्त सहमतिसँगै आन्दोलनका कार्यक्रमसमेत स्थगित भएको छ।

 

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु