global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल सरकार र विश्व बैंकबीच २० अर्बको ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच २० अर्बको ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच २० अर्बको ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच २० अर्बको ऋण सम्झौता भएको छ । सम्झौतमा नेपाल सरकारका तर्फबाट अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन्।

विपद् प्रतिकार्यमा खर्च गर्न भन्दै विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहायता स्वीकृती यसअघि नै गरेको थियो।

बाढी पहिरो जस्ता प्राकृतिक विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको उक्त १५ करोड अमेरिकी डलर अर्थात २० अर्ब रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु