global ime bank Long Banner Ad

गृहपृष्ठ चिसिँदै काठमाडौं, न्यूनतम तापक्रम १५ भन्दा कम

चिसिँदै काठमाडौं, न्यूनतम तापक्रम १५ भन्दा कम

चिसिँदै काठमाडौं, न्यूनतम तापक्रम १५ भन्दा कम

काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा छ ।

आइतबार(आज) यहाँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, जबकि शनिबार (हिजो) १६.५ डिग्री सेल्सियस थियो ।

समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः घट्ने क्रममा छ । नेपालबाट मनसुन हिजो पूर्ण रूपमा बाहिरिएको हो ।

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु