global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड

आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड

आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड

सानिमा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले कात्तिक १४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने जनाएको छ।

यस्तै सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानका विषयमा छलफल गर्ने प्रस्ताव गरेको छ ।

 

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु