global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ युवा बेरोजगारीको संख्या यो वर्षकै उच्च चीनमा

युवा बेरोजगारीको संख्या यो वर्षकै उच्च चीनमा

युवा बेरोजगारीको संख्या यो वर्षकै उच्च चीनमा

चीनमा युवा बेरोजगारी यो वर्षकै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार युवा बेरोजगारी १८.८ प्रतिशतरहेको छ ।

त्यसअघि सन् २०२३ को जुन महिनामा युवा बेरोजगारी दर २१.३ प्रतिशत पुगेको थियो । पछि ब्युरोले तथ्यांक निकाल्ने पद्धतीमा संशोधन गर्दै अध्ययन गर्ने तहका युवाहरूलाई समेट्न छाडेको थियो ।

गत मे महिनामा राष्ट्रपति सी जिन्पिङले मुलुकमा देखिएको युवा बेरोजगारीलाई नियन्त्रण गर्नु आफ्नो सबैभन्दा ठूलो प्राथमिकता हुने उल्लेख गरेका थिए । -एजेन्सि

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु