global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौं २५–२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५–१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५–२१ र चौथो सेट २५–१६ ले जितेको थियो ।

योसँगै काठमाडौंले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौंको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

प्रकाशित समय : ०७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु