global ime bank Long Banner Ad

गृहपृष्ठ अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।

बिहीबारदेखि दसैँ सुरु भएको र देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना भएकाले बन्द सत्र स्थगित गरिएको क्रान्तिकारीको अध्यक्ष मण्डलले जनाएको छ ।

 

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु