global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित

राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित

राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन्। बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन्।

आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु