गृहपृष्ठ भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको साधारण सभा सम्पन्न

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको साधारण सभा सम्पन्न

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको साधारण सभा सम्पन्न

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले १४.७३६८ प्रतिशत लाभांश पारित गरेको छ।

बुधवार काठमाडौंको थापागाँउको अर्पण ब्याङ्क्वेटमा सम्पन्न साधारण सभाबाट लाभांश पारित भएको हो । कम्पनीले शेयर धनीलाई ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो।

 

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु