गृहपृष्ठ कांग्रेसले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने

कांग्रेसले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने

कांग्रेसले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने

नेपाली कांग्रेसले सरकारको दावी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ ।

आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा। प्रकाश शरण महतले जानकारी दिएका छन् ।

प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५/१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु