Global IME

गृहपृष्ठ लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो

लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो

लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो

सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु