global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पोसाक ब्रान्ड सोनामले ल्यायो फेस्टिभ अफर, ७० प्रतिशतसम्म छुट

पोसाक ब्रान्ड सोनामले ल्यायो फेस्टिभ अफर, ७० प्रतिशतसम्म छुट

पोसाक ब्रान्ड सोनामले ल्यायो फेस्टिभ अफर, ७० प्रतिशतसम्म छुट

तयारी पोसाक ब्रान्ड सोनामले यस वर्षको दशैँ र तिहारलाई लक्षित गर्दै विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ।

असोज १ देखि असोज १९ सम्म चल्ने यस अफरमा ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट र ब्याग समेत समेटिएको छ।

सोनामको शोरूमहरू काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, के.एल टावर चाबाहिल, बानेश्वर आइप्लेक्स मल, जडिबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टर समावेश छन्।

यस्तै, बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लुटिसि, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टर, र मा पनि सोनामका शोरूमहरू अवस्थित छन् भने सामाखुशी शाखा छिट्टै सन्चालनमा आउँदै छ।

काठमाडौं उपत्यकाबाहिर पोखराको लेकसाइड र न्युरोड,, बुटवल, सुर्खेतको विरेन्द्रनगर, चितवनको सीजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन, र बिर्तामोडमा रहेका सोनामका शोरूमहरूमा पनि यो छुट लागू हुनेछ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु