nmb bank

गृहपृष्ठ न्युजिल्याण्डमा कोभिडपछिकै उच्च संख्याले विदेशी पर्यटक वृद्धि

न्युजिल्याण्डमा कोभिडपछिकै उच्च संख्याले विदेशी पर्यटक वृद्धि

न्युजिल्याण्डमा कोभिडपछिकै उच्च संख्याले विदेशी पर्यटक वृद्धि

अन्तर्राष्ट्रिय आगन्तुक सर्वेक्षण अनुसार न्युजिल्याण्डको अन्तर्राष्ट्रिय पर्यटन कोभिड १९ महामारीको प्रभावपछि पुनः शुरु भएको छ । अन्तर्राष्ट्रिय पर्यटनले यस वर्षको दोस्रो त्रैमासिकमा न्युजिल्याण्डको अर्थतन्त्रमा २.६ बिलियन न्युजिल्याण्ड डलर योगदान गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी रहेको सर्वेक्षणले जनाएको छ । अन्तर्राष्ट्रिय पर्यटन न्युजिल्याण्डको दुग्ध उत्पादनपछि दोस्रो योगदानको हो ।

न्युजिल्याण्ड सरकारले सार्वजनिक सेवा र उच्च गुणस्तरीय अनुभवहरूमा आगन्तुकहरूको योगदान सुनिश्चित गर्न अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन शुल्कमा उल्लेखनीय वृद्धि गरेको छ ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु