global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपालले काभा बिच भलिबलमा भुटानलाई हरायो

नेपालले काभा बिच भलिबलमा भुटानलाई हरायो

नेपालले काभा बिच भलिबलमा भुटानलाई हरायो

भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले भुटानलाई पराजित गरेको छ ।

राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटान बी टिमलाई २-० को सेटमा पराजित भएको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१-१४ ले आफ्नो पक्षमा पारेको हो ।

नेपालले आजै र्ज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ । पुरुषतर्फ पहिलो खेलमा नेपाल माल्दिभ्स ए टिभ २-० को सेटमा पराजित भएको हो ।

प्रकाशित समय : १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु