nmb bank

गृहपृष्ठ पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खसेको छ । बिहान ५ बजे माथिबाट खसेको लेदोसहितको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बाटो दुईतर्फी खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ ।

प्रकाशित समय : ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु