nmb bank

गृहपृष्ठ लुम्बिनीमा जसपाका कृषिमन्त्रीले दिए राजीनामा

लुम्बिनीमा जसपाका कृषिमन्त्रीले दिए राजीनामा

लुम्बिनीमा जसपाका कृषिमन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्थामन्त्री रहेका जसपाका भण्डारीलाल अहिरले बुधबार राजीनामा दिएका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री अहिरले मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका हुन् ।

जसपाले कांग्रेस–एमालेको समीकरणमा सहभागी हुने निर्गणय गरेको छ ।

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु