nmb bank

गृहपृष्ठ सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु