nmb bank

गृहपृष्ठ थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ साउन–२०८१ असार) प्रतिनिधि सभामा पेस गरिएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेस गरेका हुन् ।

संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन संघीय संसदमा पेस गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु