nmb bank

गृहपृष्ठ एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ । आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

 

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु