nmb bank

गृहपृष्ठ रातु नदीको बहाव बढ्यो

रातु नदीको बहाव बढ्यो

रातु नदीको बहाव बढ्यो

महोत्तरीको रातु नदीको बहाव बढेको छ ।

गएरातीबाट परेको अविरल बर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो । जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ ।

स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ ।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु