nmb bank

गृहपृष्ठ ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने रास्वपाको तयारी

ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने रास्वपाको तयारी

ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ ।

जारी केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको छानबिन प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको बैठकमा सहभागी एक नेताले बताए ।

आयोगको प्रतिवेदनलाई केन्द्रीय समितिले अनुमोदन गर्ने तयारी छ । ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु