nmb bank

गृहपृष्ठ पानी पर्ने मौसममा सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’

पानी पर्ने मौसममा सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’

पानी पर्ने मौसममा सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’

वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिनभित्र नै सहजै सुक्ने प्रविधियुक्त, सि.जीवासर एन्ड डाइयरवासिङ मेसिन, नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि.जीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सि.जी.ले यो वासिङ मेसिन ल्याएको हो ।

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँगधोई लुगामा भएका किटाडुहरुलाई नाशगरि,हिट पम्पडाइङ टेक्नोलोजिमार्फत कपडा मेसिनभित्र, सहजै रुपमाधुन अनि सुकाउन मिल्छ ।

बि डाइभ इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनकालागिप्रि वाश,नाईट वाश, एक्स्टा रिन्ज अनिस्पिड वाश जस्ता मोडहरु छन् ।

सि.जीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । योमेसिन नजिकैको सि.जीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

 

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु