nmb bank

गृहपृष्ठ ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

आइतबार बिहान भएको खेलको निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ब्राजिलमाथि ४-२ गोलले विजयी हुँदै उरुग्वे सेमिफाइनल प्रवेश गरेको हो।

ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ।

 

 

प्रकाशित समय : ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु