nmb bank

गृहपृष्ठ क्यानको केन्द्रीय कार्यसमितिले गरेको निर्णय सार्बजनिक

क्यानको केन्द्रीय कार्यसमितिले गरेको निर्णय सार्बजनिक

क्यानको केन्द्रीय कार्यसमितिले गरेको निर्णय सार्बजनिक

नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय सार्बजनिक गरिएको छ ।

असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । त्यस्तै नेपाल प्रिमियर लिग आगामी नोभेम्बररडिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ ।

साथै क्यानले महिला खेलाडी अप्सरा बेगमले बन्द प्रशिक्षणका क्रममा अभ्रद्र व्यबहार गरेको भन्दै निलम्बन गरेको छ ।

 

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु