nmb bank

गृहपृष्ठ सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।

 

उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टी-२० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ।

 

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु