nmb bank

गृहपृष्ठ सरकारले राख्यो १९ निर्माण कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १९ निर्माण कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १९ निर्माण कम्पनीलाई कालोसूचीमा

 

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ ।

आज (मंगलबार) एक सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखेको जानकारी दिएको हो ।

साथै कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ ।

 

प्रकाशित समय : ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु