nmb bank

गृहपृष्ठ कुमारी बैंक र एनडी थर्टी नाइन ग्रुपबीच सम्झौता

कुमारी बैंक र एनडी थर्टी नाइन ग्रुपबीच सम्झौता

कुमारी बैंक र एनडी थर्टी नाइन ग्रुपबीच सम्झौता

कुमारी बैंक लिमिटेड र एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालि (फिल्ली)बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धिस्थित शाखाहरूबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु