nmb bank

गृहपृष्ठ सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा एकसय विकेट

सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा एकसय विकेट

सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा एकसय विकेट

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिएका छन् ।

टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको आजको खेलमा व्यत्तिःगत २ विकेट लिएर सन्दीपले अन्तर्राष्ट्रिय सय विकेट बनाएका हुन् ।

उनले अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् ।

 

प्रकाशित समय : ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु