गृहपृष्ठ सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा एकसय विकेट
सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा एकसय विकेट

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिएका छन् ।
टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको आजको खेलमा व्यत्तिःगत २ विकेट लिएर सन्दीपले अन्तर्राष्ट्रिय सय विकेट बनाएका हुन् ।
उनले अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् ।
प्रकाशित समय : ०७:०९ बजे