nmb bank

गृहपृष्ठ बंगलादेशविरुद्ध सोमपाल कामीले पहिलो बलमै लिए विकेट

बंगलादेशविरुद्ध सोमपाल कामीले पहिलो बलमै लिए विकेट

बंगलादेशविरुद्ध सोमपाल कामीले पहिलो बलमै लिए विकेट

आईसीसी टी–२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका हुन् ।

प्रकाशित समय : ०५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु