nmb bank

गृहपृष्ठ बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले ६ जनाविरूद्ध मंगलबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

निलम्‍बित मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरूद्ध मुद्दा दायर भएको हो।

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु