nmb bank

गृहपृष्ठ कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी

कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी

कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी

धनगढी उपमहानगरपालिका-१२ “डी” गाउँका ५२ वर्षीय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा सोमवार दिउँसो आगलागी भएको हो।

खत्रीको फर्ममा आगलागी हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु