global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा झिनो गिरावट आएको छ। नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ को विन्दुमा झरेको छ।

घटेको बजारमा ९७ कम्पनीको शेयरभाउ बढेको छ भने १४७ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजार घट्दा कारोबार भने बढेर ५ अर्ब १८ करोड रुपैयाँ माथिको भएको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड ३ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः २१ करोड १३ लाख रुपैयाँ
सिटी होटेलः १३ करोड ९७ लाख रुपैयाँ
पोखरा फाइनासन्सः १२ करोड ३८ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः ११ करोड ७३ लाख रुपैयाँ
ग्लोबल आइएमई लघुवित्तः ११ करोड १८ लाख रुपैयाँ
डिप्रोक्स लघुवित्तः ८ करोड १४ लाख रुपैयाँ
नेपाल रिपब्लिक मिडियाः ८ करोड ६ लाख रुपैयाँ
नेपाल फाइनान्सः ७ करोड ८४ लाख रुपैयाँ
हिमालयन लघुवित्तः ७ करोड २२ लाख रुपैयाँ

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु