nmb bank

गृहपृष्ठ मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेश

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेश

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेश

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनमतका सतिश कुमार सिंले दाबी पेश गरेका छन् ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष सिंहले दाबी पेस गरेका हुन् ।

सतिशलाई मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी ५५ सांसदको समर्थन छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

 

प्रकाशित समय : ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु