nmb bank

गृहपृष्ठ संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने जिम्मा शीर्ष नेतालाई

संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने जिम्मा शीर्ष नेतालाई

संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने जिम्मा शीर्ष नेतालाई

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरूले बताएका छन् ।

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुङ्गो लगाएको छ ।

यसलाई शनिबार नै बालुवाटारमा बस्ने शीर्ष नेताको बैठकले अन्तिम रूप दिने उनले जानकारी दिए ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु