nmb bank

गृहपृष्ठ नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र स्काईवाक नेपालबीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र स्काईवाक नेपालबीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र स्काईवाक नेपालबीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपालप्रा.लि.बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा वोन्डर्स नेपाल प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालकतथाप्रमुखकार्यकारी अधिकृतश्री लेखनाथपोख्रेलले हस्ताक्षर गरे।

उक्त सहमति पत्रमा उल्लेख भएबमोजिम नेपालएसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वाहाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवाप्रयोगकर्ता ग्राहकले स्काई वाकको टिकट खरीदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत र ५ जनाभन्दा बढीको टिकट खरीदमा गर्दा २० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

 

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु