nmb bank

गृहपृष्ठ आज यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित समय : ०६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु