nmb bank

गृहपृष्ठ धमाधम काँग्रेस नेताको फाइल खोल्नुस्, हामी तयार छौँ : गगन थापा

धमाधम काँग्रेस नेताको फाइल खोल्नुस्, हामी तयार छौँ : गगन थापा

धमाधम काँग्रेस नेताको फाइल खोल्नुस्, हामी तयार छौँ : गगन थापा

काँग्रेस महामन्त्री गगन थापाले काँग्रेसका नेताको पनि फाइल खोले यसका लागि आफूहरू तयार रहेको बताएका छन् ।

संसद बैठकपछि आज पत्रकार सम्मेलन गर्दै थापाले रास्वपा नेताले काँग्रेसका नेताको पनि फाइल खोल्ने भनेर दिएको चेतावनीदिएपछि यसका लागि तयार रहेको बताएका हुन् ।

उनले भने, ‘हामी सरकारमा छौँ भनेर बिर्सिनुभएको हो कि जस्तो लाग्छ । कुन कुन फाइल खोज्नुपर्ने हो खोल्दा हुन्छ । धमाधम खोले हुन्छ । सबै फाइल खोल्नुस् । यो फाइल खोल्छौँ, त्यो फाइल खोल्छौँ भन्ने सुनिरहेका छौँ । सरकारमा बस्नेले यो खोल्छौँ र त्यो खोल्छौँ भन्ने नै होइन । गर्ने हो । हामी तयार छौँ ।’

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु