global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कञ्चनपुरमा एक जनाको हत्या

कञ्चनपुरमा एक जनाको हत्या

कञ्चनपुरमा एक जनाको हत्या

कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु