nmb bank

गृहपृष्ठ ८४ सालपछि राजनीतिले नयाँ मोड लिने ओलीको दाबी

८४ सालपछि राजनीतिले नयाँ मोड लिने ओलीको दाबी

८४ सालपछि राजनीतिले नयाँ मोड लिने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ सालपछि राजनीतिले नयाँ मोड लिने दाबी गरेका छन् ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मिसन ८४ नेपालको राजनीतिका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताएका हुन् ।

‘८४ सालपछि नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ । त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ,’ उनले भने ।

 

 

 

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु