nmb bank

गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफको ३ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

प्रभु महालक्ष्मी लाइफको ३ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

प्रभु महालक्ष्मी लाइफको ३ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले ७ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु