nmb bank

गृहपृष्ठ काँग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध, अर्को बैठक जेठ ३ गते

काँग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध, अर्को बैठक जेठ ३ गते

काँग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध, अर्को बैठक जेठ ३ गते

संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै स्थगित भएको छ ।

बैठक सुरु हुनसाथ कांग्रेसले अवरोध गरेपछि  बैठक स्थगित गरिएको हो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा अवरोध कायमै रहेपछि सभामुखले प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् । 

अर्को बैठक ३ गते बिहान ११ बजे बस्ने भएको छ । 

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु