nmb bank

गृहपृष्ठ सन्दीपलाई विनाआधार दोषी ठहर्‍याइएको रामनारायण बिडारी दाबी

सन्दीपलाई विनाआधार दोषी ठहर्‍याइएको रामनारायण बिडारी दाबी

सन्दीपलाई विनाआधार दोषी ठहर्‍याइएको रामनारायण बिडारी दाबी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस उत्तरार्द्धमा छ । सन्दीपको पक्षबाट पाँच जनाले बहस सकेका छन् ।

सुरूमा दुई सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि सन्दीपको तर्फबाट बहस सुरु भयो । वरिष्ठ अधिवक्ताहरू मुरारी सापकोटा, कृष्ण सापकोटा र शम्भु थापापछि अहिले रामनारायण बिडारी र रमण श्रेष्ठले पनि बहस सकेका छन् ।

श्रेष्ठ र बिडारीले जिल्ला अदालतले गरेको फैसलामा प्रशस्त प्रश्न उठाए । प्रमाणविना अदालतले फैसला सुनाएको भन्दै उनीहरूले त्यसलाई सच्याएर सन्दीपलाई सफाइ दिन माग राखेका छन् ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु