nmb bank

गृहपृष्ठ दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराइने

दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराइने

दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराइने

सरकारले दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ । 

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै  सो घोषणा गरेका हुन् ।

नेपालको आफ्नै भू-उपग्रह निर्माण कार्य अगाडि बढाउने नीति समेत सरकारले लिएको छ ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु